२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मंगलवार , मंसिर १६, २०७७

काठमाडौं, मंसिर ।  नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १६ गते मंगलबार एक अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४१.५८ रुपैयाँ र बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८७.१८ रुपैयाँ र बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ ।

यता, कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ र बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार