२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : ' झिनो अंकले ओरालो'

बुधवार , कार्तिक १९, २०७७

 

काठमाडौं,  कात्तिक । साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २ दशमलव ३९ अंकले ओरालो लागे नेप्से परिसूचक १६४० दशमलव ६५ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ११ अंकले ओरालो लागेको छ । कारोबार रकम भने १ अर्ब ७५ करोबार भन्दा धेरै देखिएको छ ।

दिनभर भएका २४ हजार ८२ कारोबारबाट २०२ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार