२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रभु बैंक : श्रीनगर शाखा सञ्चालन 

आइतवार , आश्विन २५, २०७७

 

काठमाडौँ, असोज । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि सल्यानको शारदा नगरपालिका १ स्थित श्रीनगरमा आप्mनो २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन  शारदा नगरपालिकाका मेयर श्री सुंरेश अधिकारीले गरेका छन । । 
बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्री सुरेश अधिकारीले प्रभु बैंकले आप्mनो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 
उहाँले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको र बैंकलाई सफलताको शुभकामना पनि व्यतm गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार