२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बढ्यो सुन चाँदीको मूल्य, कति छ आज ?

आइतवार , आश्विन १८, २०७७

काठमाडौं, असोज । आज आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार