२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विनिमयदर : कतारी रियलको भाउ ३२ रुपैयाँ ३४ पैसा, कुनको कति ?

मंगलवार , आश्विन १३, २०७७

काठमाडौं, असाेज ।  नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को आजका लागि खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यसैरी मंगलवारको लागि १ कुवेती दिनारको भाउ ३८४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

अन्य देशको कस्तो छ विनिमयको अवस्था ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार