२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एनआईसी एसियामा अनलाइन चेक जम्मा गर्न सकिने

मंगलवार , आश्विन ६, २०७७

काठमाडौं, असाेज  ।  एनआईसी एसिया बैंकले चेक जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने व्यवस्था गरेको छ ।

यसका लागि ग्राहकले बैंकको ‘डब्लुडब्लुडब्लुडटकम आईसर्भडटकम एनआईसीएसियाबैंक डटकम’ लिंकमा गएर चेक जम्मा गर्ने डिजिटल भौचर भर्न सकिन्छ ।

यस लिंकभित्र पहिलेकै फारमको ढाँचाको डिजिटल भौचर राखिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार