२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

रिलायन्स लाइफको शेयर आज नेप्सेमा सुचिकृत हुदैं

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ, भदौ ।  हालै ६३ करोड रुपैयाँको आईपीओ बिक्री गरेको रिलायन्स लाइफ इन्स्योरेन्स शेयर आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।

कम्पनीको कुल २ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर आज नेप्सेमा सुचिकरण हुन लागेको हो । 
आज यस सम्बन्धमा नेप्से र कम्पनी बीच आवश्यक सम्झौता हुदैछ । साथै, यही हप्तादेखि नै शेयर कारोबार शुरु हुने बताइएको छ । 
हालसम्म उक्त कम्पनीको शेयर डिम्याट खातामा आइसकेको आरएलआईको संकेतमा उक्त कम्पनीको शेयर डिम्याट खातामा आएको हो । 

कम्पनीको पपहिलो कारोबारको लागि ओपनिङ रेन्ज प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने सक्ने बताइएकोछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार