२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य आज पनि वृद्धि, तोलाको कति पुग्यो ?

बुधवार , श्रावण १४, २०७७

काठमाडौँ, साउन ।  सुनको मूल्य आज पनि बढेको छ । चाँदीको मूल्य भने आज घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेर कारोबार भइरहँदा चाँदी भने प्रतितोला २० रुपियाँ घटेर किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार