२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अमेरिकी डलरको भाउ घट्यो

शनिवार , श्रावण ३, २०७७

काठमाडौँ,  साउन  । आइतबार डलरको भाउ केही सम्हालिएको छ ।

केन्द्रीय बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा कायम गरेको छ । यसअघि शुक्रबार अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा कायम गरिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार