२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विदेशी मुद्राको विनिमय दर आज के छ ?

बिहिवार , श्रावण १, २०७७

काठमाडौं, साउन ।  नेपाल राष्ट्र बैंकले आज  शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया ६१ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०१ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०१ पैसा र खरिददर ९ रुपैयाँ ९६ पैशा तोकिएको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ १२ पैसा  र खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ८७ पैसा र खरिददर ३१८ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार