२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज मङलबार सुनको मुल्य : तोलाको कति ?

मंगलवार , आषाढ २, २०७७

काठमाडौं,  असार ।  आज मङलबार सुनको मुल्य  यथावत रहेको छ ।

हिजो  छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको थियो र आज मुल्य यथावत रहि सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि  यथावत रही  ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  प्रतितोला ९ सय २५  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार