२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आगामी आर्थिक वर्ष २०७७/७८

बागमती प्रदेश सरकार: '५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्यायाे'

हेर्नुहोस् पूर्णपाठ

सोमवार , आषाढ १, २०७७

 

हेटौंडा,  असार। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

 

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार