२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मलेसियास्थित नेपाली दूतावास

मलेसियाबाट टिकट काटेर स्वदेश तुरून्तै फर्किन पाउनेको नाम सार्वजनिक (सूचीसहित)

एकहजार ५ जनाको नाम प्रकाशित

बिहिवार , जेठ २९, २०७७

 

काठमाडौं, जेठ । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने एकहजार ५ जनाको नाम प्रकाशित गरेको छ । सार्वजनिक सूचनामार्फत् दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरणमा  टिकट काट्न सक्ने कामदारहरूको नाम सार्वजनिक गरेको हो ।

दूतावासको सूचीमा परेकाले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्सको टिकट काट्नसक्ने बताइएको छ । टिकट नकाट्ने काठमाडौं आउन पाउने छैनन् ।

जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीलाई ल्याउने छ। जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट उडान भर्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार