काठमाडौं, मंसिर ।
नेपाल सूनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य सार्वजनिक गरेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको हो ।
नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७१ हजार छसय प्रतितोला कारोबार भैरहेको छ । यो आइतबार भएको सुनको प्रतितोला दुई सयले गिराबट आएको हो ।
सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठसय ५० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।