२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख अर्याल बीच छलफल

बिहिवार , श्रावण १४, २०८३

काठमाडौँ.साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले छलफल गरेका छन् । सभामुख आर्यालले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाटसँगै छलफल गरेका हुन् ।

सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

असार ३१ गतेपछि पहिलो पटक प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार