२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक आज बस्दै

बुधवार , श्रावण ६, २०८३

काठमाडौँ, साउन। मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार