२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

बागमती प्रदेश सरकार  : ' एमाले  सत्ताबाट बाहिरिने '

शनिवार , श्रावण २, २०८३

काठमाडाैँ, साउन ।

बागमती प्रदेश सरकारबाट नेकपा -एमाले) बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। 

संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिएकाे जनाइएकाे छ ।  

नेता थपलियाले आफू हाल काठमाडौँमा रहेका छन 

अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमालेले जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार