२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय

प्रहरी महानिरीक्षक कार्की : ' प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा '

बुधवार , कार्तिक १९, २०८३

 

काठमाडौं, कात्तिक ।

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।

बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्री कार्यालयमा नयाँ दरबन्दी खडा गरेर कार्कीलाई नियुक्त गर्ने निर्णय भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार