२०८३, आश्विन ४ गते
आइतवार, आश्विन ४ गते २०८३
बुधवार , आषाढ २४, २०८३
Shares
काठमाडौं, असार ।
सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनी भोजपुरका हुन्।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology