२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संवैधानिक परिषद् बैठक

प्रमुख निर्वाचन आयुक्तमा  ः ' विराटनगरका कार्की सिफारिस '

शुक्रवार , आषाढ १९, २०८३

 

काठमाडौं, असार ।

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ। शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो।

त्यस्तै बैठकले डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सदस्यमा आयोगको सदस्यमा नियुक्त गरेको छ। आयोगमा लामो समयदेखि प्रमुख आयुक्त र सदस्य रिक्त रहँदै आएको थियो। 

संवैधानिक परिषद्‍बाट सिफारिस भएका तीनजनाकै अब संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाई समितिबाट क्लिन चिट पाएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्ति गर्नेछन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार