२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अदालतको अनुमति : ' उपाध्यक्ष पौडेल थप तीन दिन हिरासतमा '

सोमवार , आषाढ १५, २०८३

 

काठमाडौं, असार ।

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई थप तीन दिनको म्याद थपिएको हो।

सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल सुर्खेतबाट पक्राउ परेका थिए। उनलाई नेपालगञ्ज हँदै सार्वजनिक साधनमा काठमाडौं ल्याइएको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार