२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाका कारण सरेको प्रतिनिधि सभा बैठक आज बस्दै,

आइतवार , आषाढ १४, २०८३

काठमाडौँ.असार । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि डाकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन लम्बिएका कारण लगातार सरेको बैठक आज बस्न लागेको हो ।

बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । त्यस्तै प्रधानमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ पेश गर्नेछन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार