२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा महाधिबेशन

९९ जना केन्द्रीय सदस्य : '  ३८४ जनाले दिए उम्मेदवारी '

सभापतिमा भने रवि लामिछाने निर्विरोध

बुधवार , आषाढ १०, २०८३

 

 

काठमाडौं, असार ।  

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। 

केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक सूची प्रकाशित गरेको हो।  सूचीमा कूल ३८४ उम्मेदवार रहेका छन्। 

९९ सदस्यका लागि हुने भनिएको निर्वाचनमा ३८४ जनाले मनोनयन दर्ता गराएका हुन्। सभापतिमा भने रवि लामिछाने निर्विरोध भएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार