काठमाडाैँ, असार ।
नेपाल टेलिकमले विश्वकपका सम्पूर्ण खेलहरू हेर्न Premium IPTV ग्राहकहरुले FIFA World Cup TV Package रू.९९९ मा subscribe गर्न सक्नुहुने जनाएकाे छ ।
टेलिकमका अनुसार, वार्षिक 100 Mbps वा सोभन्दा माथिको Premium IPTV सहितको Internet नयाँ जडान, Renew वा Upgrade गर्ने ग्राहकहरूले भने उक्त Package निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ।
थप जानकारीका लागि १९८ मा सम्पर्क गर्न भनेकाे छ ।