२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा महाधिबेशन

अध्यक्ष यादवले भने : ' जसपा  सहकार्य गर्न तयार छ '

आइतवार , आषाढ ७, २०८३

 

 

काठमाडौं, असार ।

 जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। 

चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि रास्वपासँग सहकार्य गरेर अघि बढ्ने बताए।

त्यस्तै उनले करिब दुई तिहाइको रास्वपाको सरकारले संविधानमा रहेका कमीकमजोरीलाई सच्याए अघि बढ्न सुझाव दिए। उनले जनताका आकांक्षाहरू पूरा गर्न पनि सरकारले प्रतिवद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार