२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा प्रथम महाधिवेशन : ' प्रधानमन्त्री शाह चितवन पुगे '

आइतवार , आषाढ ७, २०८३

 

चितवन, असार ।  प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि यहाँ आइपुग्नु भएको छ ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले राससलाई जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार