२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गृहमन्त्री गुरुङले पदभार सम्हाले : ' गरे यस्ता चार निर्णय '

मंगलवार , जेठ २६, २०८३

 

काठमाडौं, जेठ ।

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्।

गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार