२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संसदमा आइतबारको घटना : ' सभामुखले बनाए छानबिन समिति '

सोमवार , जेठ १८, २०८३

 

काठमाडौं, जेठ ।

आइतबार संसदमा भएको घटनाको छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले समिति बनाएका छन्। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो।

अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानीनोक्सानी र क्षति पुर्याउने कार्य भएको भन्दै सभामुख अर्यालले समिति बनाएका हुन्।

समितिले ७ दिनभित्र प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाउने छ।<

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार