२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री बालेन शाह संसदमा : ' दलगत प्रश्नको जवाफ दिंदै'

आइतवार , जेठ १७, २०८३

 

काठमाडौं, जेठ ।

सांसदहरुको लामो समयको मागपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहले आज दलगत रुपमा सांसदले सोधेको प्रश्नको जवाफ दिने सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनमा जानकारी गराएका थिए ।

आजको संसद बैठकको शुरुमै सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले उठेर सभामुखसँग समय माग गरेका थिए ।

केहि छिन् प्रधानमन्त्रीलाई रोकेका सभामुख अर्यालले यसपछि प्रधानमन्त्रीलाई सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रोष्टममा बोलाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार