२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाको महाधिवेशन तयारी : ' कार्यतालिका सार्वजनिक '

महाधिवेशन : ' आगामी असार ७, ८ र ९ गते चितवनमा '

आइतवार , जेठ १०, २०८३

 

काठमाडौं, जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम उल्लेख छन् ।

रास्वपाले निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे पनि छलफल गर्ने भएको छ।

Rsp_table.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार