२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौजुदा मन्त्रिपरिषद् पुनःगठन :  राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन

बिहिवार , बैशाख ३१, २०८३

 

काठमाडौं, बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा -९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री  बालेन्द्र शाह‍को सिफारिसमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन्।

12.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार