२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

१० हजार सामुदायिक विद्यालय एआईसहितको सिकाइ प्रणाली

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौं, बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले १० हजार सामुदायिक विद्यालयमा एआईसहितको सिकाइ प्रणाली विस्तार गरिने बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ती सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणाली विस्तार गरिने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार