२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धादिङको चराङ्गफेदी आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

बिहिवार , बैशाख २४, २०८३

काठमाडौँ । धादिङमा भूकम्प गएको छ । बिहान ११ बजेर १४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको चराङ्गफेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

भूकम्प ४.१ रेक्टर स्केलको भएको बताइएको छ । यो भूकम्पलाई ११ वर्षअघि २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पन भनिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार