२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

बैठक मंगलबार बस्दै : ' जरा अभियानबारे छलफल हुने '

सोमवार , बैशाख २१, २०८३

 

काठमाडौं, बैशाख ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यसम्पादन समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति,आन्तरिक एकता र व्यवस्थापन विषयमा छलफल हुने पार्टीका कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

यसैगरी,  बैठकमा पार्टीले सुरू गरेको एकमहिने जरा अभियान,क्रियाशील सदस्यता अद्यावधिकबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार