२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार

बिहिवार , बैशाख १७, २०८३

काठमाडौँ,वैशाख । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव तारा राईले जानकारी दिनुभयो । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकले उहाँलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार