२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद दुवै सदनको बैठक

राष्ट्रपति  पौडेलले  गरे   : ' वैशाख १७ का लागि आह्वान '

बुधवार , बैशाख ९, २०८३

काठमाडौं, बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा ९३ को उपधारा -१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वान गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार