२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले अध्यक्ष ओली : '  २१ दिनपछि अस्पतालबाट डिस्चार्ज भए '

आइतवार , बैशाख ६, २०८३

 

काठमाडौं, बैशाख ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। चैत १४ गते पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका अध्यक्ष ओली २१ दिनपछि डिस्चार्ज भएका हुन्।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। सर्वोच्च अदालतले यसअघि नै बन्दीप्रत्यक्षीकरण मुद्दामा ओलीलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार