२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा उपसभामुख पदको निर्बाचन

रास्वपाको समर्थन श्रम संस्कृतिकी रुवीलाई : ' गराइन् मनोनयन दर्ता '

बिहिवार , चैत्र २६, २०८२

 

काठमाडौं, चैत ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्ने भएको छ।

रास्वपा समर्थक मनिष झाले श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेको जानकारी गराएका छन्। यससँगै रुवीले उपसमुखमा मनोनयन दर्ता गरेकी छन्।

उनको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार