२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारले गर्यो महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं, चैत ।

सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेलाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारको रूपमा काम गर्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार