२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

सरकारी कार्यालयको  समय  ः ' अब ९ देखि ५ बजे सम्म कायम '

सरकारी र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं, चैत ।

सरकारले सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै सरकारले सरकारी र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार