२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभाको सभामुख निर्बाचन

रास्वापाका उपसभापति - 'डीपी अर्यालले गराए मनोनयन दर्ता'

शुक्रवार , चैत्र २०, २०८२

 

काठमाडौं, चैत ।

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन्। अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा सोविता गौतम रहेका छन्। बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको थियो।

सभामुख पदको आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोयनको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार