काठमाडौँ, चैत ।
प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) ले सांसदसँगको छलफललाई निरन्तरता दिएका छन । बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका हुन ।
सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफल गरेका थिए ।