काठमाडौँ, चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ।
यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ ।
चैत १३ गते प्रधानमन्त्री बनेका शाहको तस्बिर उनको सचिवालयले मंगलबार सार्वजनिक गरेको हो ।
राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्बिर सरकारी कार्यालयका प्रमुखको कार्यकक्षमा अनिवार्य राख्ने चलन छ ।