२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्री बालेन : ' मन्त्रिपरिषद् बैठक बोलाए'

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौं, चैत ।

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरी बैठक बोलाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज दोस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

पहिलो मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सरकारका १०० दिने कामका कार्यसूची सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार