२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दोलखा उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

शुक्रवार , चैत्र १३, २०८२

 

काठमाडौं, चैत ।

काठमाडौंबाट दोलखाको लाप्ची गएको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

शुक्रबार दिउँसोबाट हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

हेलिकोप्टरमा ५ जना सवार रहेको स्रोतले बताएको छ। हेलिकोप्टरको अवस्थाबारे आधिकारिक जानकारी आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार