२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभर  वर्षा :  आज बेलुकादेखि क्रमिक सुधार हुँदै जाने

शनिवार , चैत्र ७, २०८२

 

काठमाडौं, चैत । हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ।

हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार