२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्बाचन आयोग

आयोगले सरकारलाई भन्याे : ' निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिऔँ '

आइतवार , फाल्गुण १०, २०८२

 

काठमाडौं, फागुन । निर्वाचन आयोगले निर्वाचनका लागि ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको हो।

आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन आग्रह गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार