२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य : २ हजार १०० ले घट्यो, कारोबार तोलाको कतिमा ?

आइतवार , पौष २०, २०८२

 

काठमाडौं, पुस । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २१ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको भाउ २ लाख ६२ हजार ५०० पुगेको थियो। आज सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ।

२५ रुपयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५०० पुगेको छ। यसअघि शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार