२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनको भाउ बढ्दा चाँदी घट्यो

सोमवार , मंसिर २२, २०८२

काठमाडौँ,मङ्सिर । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ दुई लाख ५२ हजार दुई सय रुपैयाँ तोकिएकामा आज सात सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ ।

हिजो तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार