२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मधेश प्रदेश सरकार : नवनियुक्त तीन मन्त्रीले लिए शपथ '

आइतवार , मंसिर २१, २०८२

 

काठमाडौँ, मङ्सिर । मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार